Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएपछि सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । राप्रपाले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै समर्थकहरू सडकमासमेत उत्रिएका छन् । लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन ।…