Live on
Your Voice, Your Power
विराटनगर- संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई आज विहान विराटनगरबाट पक्राउ गरिएको बताएका छन् । सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतले पक्राउ पुर्जी जरी गरेर प्रहरीलाई अनुमति दिएको थियो। त्यही आदेशअनुसार मोरङ प्रहरीले अनिललाई खोजी…