समाचार « Khabarhub

पशुपति परिसरमा तीजको रौनक (तस्बिरहरू)

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै ब्रत बस्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव-पार्वतीको पूजा, उपासना…