अन्य Archives | Page 3 of 8 | Khabarhub Khabarhub

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा, कसरी सहभागी हुने ?

काठमाडौँ– ओपोले आधिकारिक रूपमा ओपो रेनोभेटर्स २०२१, इमजिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करण घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरूको प्रतिस्पर्धा गर्नका लागि नयाँ प्रविधि मार्फत तेस्रो संस्करण सहित ओपोले सो प्राजेक्ट घोषणा गरेको हो । विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयमान कलाकारहरूका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरूसँग प्रेरित हुँदै…