अन्य « Khabarhub

नेपाल टेलिकमले सञ्चालनमा ल्‍यायो ‘एनटी च्याटबोट’

काठमाडौँ- नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको छ। कम्पनीको वेबसाइट एनटीसी. डटनेट डटएपी खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने र त्यहाँ (निड हेल्प ? वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको हुने…