अन्य Archives | Page 8 of 8 | Khabarhub Khabarhub

सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक शिक्षालय बन्ने

काठमाडौं– सरकारले सबै स्थानीय तहमा कम्तिामा १ ओटा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक शिक्षालय (विद्यालय) स्थापना गर्ने कार्यक्रम समेटेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशभरका सबै स्थानीय तहमा कम्तिमा…