स्टोरी Archives | Page 71 of 86 | Khabarhub Khabarhub

युद्धको पीडाः युक्रेनमा समय नपुग्दै शिशुको जन्म

रुस र युक्रेनको युद्ध जारी हुँदा समय नपुग्दै बच्चा जन्मने क्रम बढेको छ। चिकित्सकको रिपोर्ट अनुसार खार्किभ र लवीवका क्लिनिकमा पछिल्लो दुई साता यता ‘प्रिम्याचुयर बर्थ’को सङ्ख्या दुई गुणा या तीन गुणाले वृद्धि भएको छ। युद्धका कारण बढेको तनाव र स्वास्थ्यमा देखिएको केही गडबडीका कारण यो सङ्ख्यामा वृद्धि भएको छ। खार्कीभमा जन्मिएको पोलिनाको तौल ६३०…