स्टोरी Archives | Page 73 of 85 | Khabarhub Khabarhub

ग्रान्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला सफल प्रत्यारोपण

काठमाडौँ- धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल १०० भन्दा बढी जनाको सफल मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल बनेको छ। अस्पतालले १०० भन्दा बढी मिर्गौला बिरामीको सफल प्रत्यारोपण गरेको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै हालसम्म १०३ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको जनाएको छ। काठमाडौँका निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु गर्ने ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल रहेको अस्पतालका…