स्टोरी Archives | Page 74 of 83 | Khabarhub Khabarhub

घाइते डिकबहादुरको पीडा: उपचार नपाएर अपाङ्ग हुन नपरोस्

झापा– बिर्तामोड–१ का डिकबहादुर विश्वकर्मा कात्तिक ३० गते दशैँ मनाएर विराट चोकबाट घर फकिँदै थिए । उनी सवार मे. ८ प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो । ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लामोसमय उपचार गराए ।…