स्टोरी Archives | Page 91 of 97 | Khabarhub Khabarhub

ओमिक्रोन ‘माइल्ड’ भनेर गरिने लापरबाही स्वास्थ्यका लागि खतरनाक

काठमाडौँ– कोभिड–१९ को ओम्रिकोन भेरियन्ट फैलिएसँगै यसको लक्षण 'माइल्ड' हुने समाचार पनि प्रकाशित भए । विभिन्न अध्ययन र अन्वेषण अनुसार यो कोभिडको डेल्टा भेरियन्टभन्दा 'माइल्ड' भएको प्रमाणित भएको छ । धेरैले यसको मतलब ओम्रिकोन भेरियन्टको कुनै असर नै नहुने भन्ने अर्थमा बुझेको पनि पाइएको छ । चिकित्सकले विगतको भन्दा 'माइल्ड' भने पनि सङ्क्रमित सबैको हकमा…