औषधी/उपचार Archives | Page 14 of 69 | Khabarhub Khabarhub

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

काठमाडौं - मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ। तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ। अन्यथा बिरामीसमेत पर्न सकिन्छ। जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन्। बढीमासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा…