औषधी/उपचार Archives | Page 12 of 69 | Khabarhub Khabarhub

सुरुमै उपचार भए डिम्बाशयको क्यान्सर निको हुन्छ

पछिल्लो समय डिम्बाशयको क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। यो समस्या महिलामा लाजले लुकाउने र सामान्य हो भनेर बस्दा समस्या झन् बढ्दै गएको चिकित्सकले बताएका छन्। त्यसैले डिम्बाशय क्यान्सर के हो ? के कारणले हुन्छ ? कसरी बच्ने त ? रोकथामका उपायहरू के के हुन् ? डिम्बाशयको क्यान्सर हुनै नदिन के गर्ने ? यिनै विषयमा आधारित…