औषधी/उपचार « Khabarhub

ग्यास्ट्रिकको समस्या के हो ?

आजभोलि प्राय धेरै मान्छेमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ। हरेक नेपालीलाई ग्यास्ट्रिक छ। अस्पतालमा पुगेका धेरै बिरामी पेटको माथिल्लो भागमा दुख्ने, पेट पोल्ने, पेट फुले जस्तो हुने, ढ्याउ आउने, वाकवाकी लाग्ने, छाती पोल्ने जस्ता लक्षण लिएर आउने गरेको चिकित्सक बताउँछन्। ग्यास्ट्रिकको समस्या के हो ? यो कसरी हुन्छ ? लक्षण के कस्ता देखिन्छन् ? बच्ने…