औषधी/उपचार Archives | Page 17 of 69 | Khabarhub Khabarhub

नियमित सफाइ नहुँदा चायाको समस्या

काठमाडौं - मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ र त्यस्तो गर्नु हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जरा बाट नै आउने हो। मानिसको कपालमा जाडो र गर्मी दुबै मौसममा चाया पर्ने गर्दछ। कपालमा चाया पर्ने समस्याका कारण अधिकाशं मानिस…