औषधी/उपचार Archives | Page 21 of 70 | Khabarhub Khabarhub

हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ?

काठमाडौँ : चिसो बढेसँगै हाम्रो शरीरमा धेरै समस्याले डेरा जमाउने गर्छ । अहिले धेरैलाई सताउने समस्या हो, हातखुट्टा बाउँडिने समस्या । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । कसैलाई बसिरहेको बेला,…