औषधी/उपचार « Khabarhub

डेंगु संक्रमण र बच्ने उपाय

केही समययता नेपालभर डेंगु संक्रमितको संख्या बढिरहेको छ। नेपालका विभिन्न क्षेत्रमा अहिले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण बढिरहेको छ। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो। यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने हुन्छ। विस्तारै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने,…