औषधी/उपचार « Khabarhub

भाइरलको जोखिम र बच्ने उपाय

काठमाडौं - मौसम परिवर्तनसँगै हामी विस्तारै जाडोबाट गर्मीतर्फ जाँदै छौँ। यो मौसममा हाम्रो शरीरमा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी भाइरल ज्वरो जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। अहिलेको मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यो मौसममा स्वास्थ्यमा देखिएको समस्याको…