औषधी/उपचार « Khabarhub

सुख्खा छालामा चाँडै एलर्जी हुन्छ

सुन्दर अनुहार सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। जाडो मौसम छालाको लागि खासै अनुकूल मानिँदैन किनकि यो समयमा बाहिरी वातावरण सुख्खा हुन्छ। चिसो र सुख्खापनले छालामा सोझै असर पार्दछ। अझै काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो…