Live on
Your Voice, Your Power
पछिल्लो समय असुरक्षित गर्भपतनको समस्या बढ्दो छ। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्तिले असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको बढ्दो समस्या र पछिल्लो रोकथामको कदमबारे खबरहबका लागि विना न्यौपानेले गर्भपतन तथा प्रसूति रोग विशेषज्ञ डा. पुण्य पौडेलसँग गरेको कुराकानीको…