औषधी/उपचार « Khabarhub

६० वर्ष कटेपछि ‘ब्रेन ह्यामरेज’को समस्या बढी

अहिलेसम्म रक्तस्राव भनेर यो उमेर पुगेका वृद्धवृद्धामा हुन्छ भन्ने थियो। तर अहिले खानपान र जीवन शैलीका कारण जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिएको छ। लिङ्गका हिसाबका महिलामा भन्दा पुरुषमा धेरै देखिएको छ। यो समस्या पछिल्लो समय नेपालमा बढेको पाइन्छ। नेपालमा यसको उपचार के कस्तो हुन्छ ? यो समस्या हुनै नदिन के गर्नुपर्छ ? यी…