औषधी/उपचार Archives | Page 34 of 76 | Khabarhub Khabarhub

जापानीज इन्सेफ्लाइटिसको टेस्ट र भ्याक्सिन महंगो छ

पछिल्लो समय डेंगुसँगै जापानीज इन्सेफ्लाइटिसको समस्या पनि बढ्दै गएको छ । फरक प्रजातीको लामखुट्टेकै कारणले लाग्ने जापानीज इन्सेफ्लाइटिस हानिकारक मानिन्छ । क्यूलेक्स नामको लामखुट्टेले टोकेपछि लाग्ने यो रोग उपचार गरेपछि सञ्चो हुने भएपनि अवस्था गम्भीरसम्म हुने गर्छ । यसै विषयमा सरुवा रोग विशेषज्ञ डा.जनक कोइरालासँग खबरहबका लागि विना न्यौपाने गरेको कुराकानीको सम्पादित अंशः पछिल्लो समय…