Live on
Your Voice, Your Power
पछिल्लो समय महिला प्रजननमा धेरै समस्या देखिएका छन् । महिला प्रजननमा स्वास्थ्यमा देखिने समस्यामध्ये महिनावारी सुक्ने समयमा देखिने समस्या वा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ । यसै विषयमा आधारित भएर महिला तथा प्रजनन रोग विशेषज्ञ डाक्टर एलिजा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश: महिला प्रजननमा महिनावारी…