औषधी/उपचार Archives | Page 40 of 76 | Khabarhub Khabarhub

बाथका रोगीले गर्नुपर्ने घरेलु उपचार

- पारिजातको तीन-चारवटा पात पानीमा उमालेर दिनको एक पटक एक गिलास पिउनाले जोर्नी दुखेको जाती हुन्छ । - घोड्ताप्रेको रस आधादेखि एक गिलास पिउनाले अम्लको गहनता घटाउँछ । - काँचो आलुको दुई चम्चा रस खाना खानुभन्दा आधा घण्टा अगाडि खानाले पनि युरिक एसिड कम गर्छ । त्यस्तै आलु बोक्रासहित उसिनेर खाँदा पनि फाइदा पुग्छ ।…