औषधी/उपचार « Khabarhub

‘कोरोना भाइरसको चौंथो लहर सुरु भइसक्यो’

कोरोना संक्रमणदर बढ्दै जाँदा अनेकन चिन्ता थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी कोरोनाका नयाँ प्रजाति पनि भेटिएका छन्। अत्याधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उप-प्रजाति पी-एफ-वान नेपालमा पनि पहिचान भएको छ। जसले गर्दा संक्रमण अझै धेरै बढ्न सक्ने अवस्था छ। त्यसले स्थिति खतरा हुन सक्ने विज्ञ बत्ताउँछन्। बढ्दो…