Live on
Your Voice, Your Power
नीममा रहेका औषधीय गुणहरूले अनेकौँ रोगको उपचारमा काम गर्छ । आयुर्वेदमा यसको प्रयोग हजारौँ वर्षदेखि हुँदै आइरहेको छ । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्ति वर्द्धक तत्त्व विद्यमान हुन्छ । यसका धेरै लाभहरू छन् । – नीमको बोक्रा विशेष गरी औलो र छालासम्बन्धी रोग निको पार्न उपयोगी हुन्छ । – नीममा मधुमेह, क्यान्सर,…