औषधी/उपचार « Khabarhub

चिकित्सा विज्ञानको कोशेढुङ्गा मलेरिया भ्याक्सिन

विश्व स्वास्थ्य सङ्गठनले मलेरियाको पहिलो भ्याक्सिनलाई मान्यता दिएको छ । चिकित्सा क्षेत्रको यो उपलव्धिले अफ्रिकी महादेशमा हरेक वर्ष हजारौँ बालबालिकाको ज्यान जोगाउने छ । घातक संक्रामक रोग मलेरियाका कारण संसारमा हरेक वर्ष ५ लाख भन्दा बढी बालबालिकाको ज्यान जाने गरेको छ । यीमध्ये आधाभन्दा बढी अफ्रिकाको सबसहारा क्षेत्रका छन् । मर्नेमा धेरैजसो ५ वर्षमुनिका बालबालिका…