Live on
Your Voice, Your Power
काठमाडौं । सरकारले काठमाडौँमा कोभिड-१९ उपचारका लागि एक हजार शय्या थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै भोलि (आइतबार) काठमाडौँमा एक हजार शय्या थप्ने बताएका हुन् । मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए ।…