Live on
Your Voice, Your Power
काठमाडौँ – स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले बिरामीलाई दुर्व्यवहार गरे वा आवश्यक सहयोग नगरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ । सेवा प्रदायकबाट कुनै त्रुटि भए स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ। बिहीबार जारी गरिएको सूचनामा भनिएको छ– प्राप्त गुनासाहरू प्रति…