Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गर्यो । सोहीअनुसार बिहीबार कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारी, तरकारी ढुवानी गर्ने व्यक्ति तथा त्यहाँ कार्यरत सरसफाइका कर्मचारीहरूमा कोरोना परीक्षण गरियो । स्वास्थ्य सेवा विभाग र काठमाडौँ महानगरपालिकाको समन्वयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरूले कालीमाटी तरकारी…