Live on
Your Voice, Your Power
काठमाडौं– आयुर्वेद संसारकै प्राचिन चिकित्साशास्त्र हो । यो हिन्दूधर्मको चार वेदमध्येको अथर्ववेदको उपवेदमा पर्दछ । इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडिको भारतवर्षबाट आयुर्वेदको विकास भएको मानिन्छ । पछिल्लो समय विज्ञानको विकास हुँदै जाँदा पनि आयुर्वेदको महत्व भने उत्तिकै छ । प्रकृतिमा पाइने जडिबुटीहरुबाट आयुर्वेदिक औषधि बनाइने गरिन्छ । थुप्रै किसिमका बिरामको उपचारका लागि आयुर्वेदिक…