औषधी/उपचार Archives | Page 66 of 71 | Khabarhub Khabarhub

पिनासको संक्रमण फैलिए आँखामा पिप जम्न सक्छ, यसरी गर्नुस् रोकथाम र उपचार

पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडिको गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ । साइनसमा पातलो झिल्ल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ । बदिलिँदो मौसमका बेला पिनास हुने सम्भावना अधिक रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ…