Live on
Your Voice, Your Power
काठमाडौं-राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय २७ नम्बर शय्यामा रहेका ओमनाथ ढकाललाई उनकी पत्नी र बहिनी खाना खुवाउँदै थिए । ओमनाथ मुख आँ.. गर्छन्, केही चपाउन लागेजस्तो गर्छन् र आँखाको नानी यताउता घुमाउँछन् । तर उनकी पत्नी र बहिनीले खाना भने नाकमा पाइप राखेर खुवाउँदै थिए । नलीको सहायतमा नाकबाट छिराइएको खाना ‘खाएपछि’…