औषधी/उपचार « Khabarhub

पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर रामप्यारीको मृत्यु, होला त चिकित्सकलाई कारबाही ?

काठमाडौं–सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापालाई पेटमा समस्या भएपछि उनका आफन्तले चावहिलको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा ल्याए । अस्पतालले पित्तथैलीमा पत्थरी भएकाले अप्रेसन गर्नुपर्ने बतायो । रामप्यारीले यसअघि पनि ३ पटकसम्म पाठेघरको शल्यक्रिया गराइसकेकी थिइन् । फेरि शल्यक्रिया गर्दा हुने जोखिमको विषयमा ओम अस्पतालका चिकित्सकलाई पनि जानकारी थियो । पित्तथैलीको पत्थरी पालेर बस्नुभन्दा अप्रेसन गर्दा…