औषधी/उपचार « Khabarhub

स्तन जोगाएर यसरी गरिन्छ क्यान्सरको उपचार

स्तन क्यान्सर भएका व्यक्तिहरुको उपचार सम्भव भएको कुरा धेरैलाई जानकारी नै छ । स्तन क्यान्सरको उपचार गर्दा स्तन नै काटेर फाल्नुपर्ने हो कि भनेर महिलााहरु चिन्तित पनि हुन्छन् । तर, चिकित्सा प्रणालीमा भित्रिएका नयाँ-नयाँ आविस्कार र उपकरणले स्तन जोगाएरै पनि क्यान्सरको उपचार सम्भव बनाएको छ । यसरी गरिन्छ उपचार क्यान्सर भएको स्तन काट्नुपर्दा सौन्दर्यता बिग्रने…