औषधी/उपचार « Khabarhub

हावाहुरी प्रभावितहरु खुल्ला ठाउँमा शौच गर्दै, रोग फैलिने खतरा !

काठमाडौं– बारा र पार्सका हावाहुरी प्रभावित क्षेत्रका स्थानीयको घर भत्किएको छ । त्यहाका स्थानीयले सोमबार पनि खुल्ला आकाशमुनि रात कटाउनुपर्‍यो । स्थानीय,प्रदेश र केन्द्र सरकार प्रभावितको उद्धार, उपचार र राहातमा खटिएको जनाएको छ । हावाहुरीपछि अवस्था सामान्य बन्दै गएपनि मानिसहरु घरवीहिन बनेका छन् । सरकारले व्यवस्था गरेको सामूहिक मेसमा खाना खाएकाहरु बासस्थानको लागि त्रिपाल र…