औषधी/उपचार « Khabarhub

‘के–ल्याब’मा मे महिनाभरी प्रयोगशाला परीक्षणमा आधा छुट

काठमाडौं– टंगाल, भाटभटेनीमा अवस्थित अन्र्तराष्ट्रियस्तरको क्राउन ल्याबरोटेरी एण्ड रिफरल सेन्टर (के-ल्याब) आठौं वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही भेला तथा सम्मान कार्यक्रम आयोजना गरिएकोे छ । स्थापनाकालदेखि निरन्तर ३० भन्दा बढी पटक के-ल्याबमा प्रयोगशाला सेवा लिदै आएका नभराज घिमीरे, डा.अरुणकुमार गुप्ता, प्रा.रेहना पाण्डे, समाजसेवी हरिभक्त बुढाथोकी, सञ्चारकर्मी अशेष शमा लगायतका सेवाग्राहीलाई ल्याबको संरक्षकको रुपमा सम्मान गरिएको…