Live on
Your Voice, Your Power
काठमाडौँ- दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ । दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ । त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७ तरिका प्रस्तुत गरेका छौँ- १. कुल्ला खाना खाएपछि अनिवार्य…