टिप्स Archives | Page 59 of 85 | Khabarhub Khabarhub

बालबालिकाको दुधे दाँत क्यान्सर र मुटु सम्बन्धी रोगको दबाई !

एजेन्सी– बालबालिकाको दुधे दाँत पनि काम लाग्न सक्छ भन्ने कुरा तपाईलाई पत्यार नलाग्न सक्छ । प्राय मानिसहरुले बालबालिकाको दूधे दात झर्ने वित्तिकै फाल्ने गर्छन् । एक अध्ययनले दूधे दात भविष्यमा काम लाग्ने, जटिल रोगको दबाईका रुपमा उपयोग हुने देखाएको छ । अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे…