टिप्स Archives | Page 61 of 85 | Khabarhub Khabarhub

आँखाको कालो घेरा हटाउने घरेलु उपाय

पर्याप्त निद्राको कमी, कामको चाप, अत्यधिक तनावका कारणले आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ । जसले गर्दा मानिसको सौन्र्दयमै ह्रास ल्याइदिन्छ । केहि खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । बिशेषगरी, भिटामिन कारणले आँखा वरीपरि र्डाक सर्कल देखापर्दछ । घरेलु उपचार विधि भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाजर, आँप र हरियो सागपात…