टिप्स Archives | Page 67 of 85 | Khabarhub Khabarhub

तपाईंको खुट्टा फर्कने समस्या छ ? यसरी घरैमा उपचार गर्नुहोस्

पछिल्लो समय मानिसमा लाग्ने रोग पनि अनेकन देखिएका छन् । विशेषगरी हाडजोर्नीलगायतका रोगले ६० वर्षमाथिका मानिसलाई सताउने गरेको छ भने खानपान र जीवनशैलीका कारण बिरामी हुने पनि धेरै छन् । यी बिरामी मानिसको सूचीमा खुट्टा फर्कने समस्या पनि बढ्दो अवस्थामा छ । कहिलेकाही हामीलाई खुट्टा अर्थात् पिँडौँला फर्कने समस्याले सताउछ । खुट्टा फर्किंदा अत्यन्तै शारीरिक…