टिप्स Archives | Page 79 of 85 | Khabarhub Khabarhub

यी १० खानेकुरा, जसले बढाउँछ पुरुषत्व

सामान्तयाः कुनैपनि पुरुषले आफ्नो पुरुषार्थमा प्रश्न उठाएको रुचाउँदैनन् । पुरुषहरुको मनमा जहिले पनि यो कुरा गढेर बस्छ । कुनैपनि पुरुषमा स्पर्म काउन्ट कम भएमा ‘फर्टिलिटी’मा समेत असर पर्न जान्छ । आज हामीले यहाँ केही खानेकुराहरुका बारेमा उल्लेख गरेका छौं जुन खानेकुरा नियमित रुपमा सेवन गरेमा शुक्राणु संख्या बढ्छ र पुरुषार्थलाई बल पु¥याउँछ । टमाटर: टमाटरमा…