Live on
Your Voice, Your Power
चुकन्दर खानु भएको छ ? हेर्दा रातो देखिने चुकन्दरको तरकारी खानुभएको भए यसको स्वाद पनि तपाईलाई थाहा नै होला । चुकन्दर खानु स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र ह्दयाघातको जोखिम हुँन दिँदैन…