Live on
Your Voice, Your Power
टाउको दुख्ने समस्या नेपालीको सामान्य समस्या बन्दै गएको छ । टाउको दुख्दा तपाई के गर्नुहुन्छ ? प्राय: नेपालीहरु टाउको दुख्दा रुमाल वा सलले टाउको बाँधेर बस्छन् । टाउको दुख्दा सकेसम्म सहने र सहनै नसक्ने गरी टाउको दुखेमा पेन किलर खाइदिने बानी धेरैको होला । टाउको दुख्दा सधैँ पेन किलर खाँदा तपाईको दुखाई एकपटक मात्रै निको…