पोषण Archives | Page 4 of 5 | Khabarhub Khabarhub

दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी

स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्वपुर्ण हुन्छ । आमाको दूधमात्र नभई गाई वा भैसीको दूध समेत स्वास्थ्यका लागी लाभदायी हुन्छ । दूधमा पाईन पौष्टिक तत्व हाम्रो शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । दूध जुनसुकै समयमा पनि सेवन गर्न सकिन्छ । विशेषगरी दूधको सेवन बिहान वा बेलुकीको समयमा उत्तम मानिन्छ । यसले शरीरमा शक्ति…