Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग…