Live on
Your Voice, Your Power
काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले हालैको सिट बढाउने ‘गैर जिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको बताएका छन् । …