समाचार Archives | Page 254 of 403 | Khabarhub Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

बुटवल- बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएपछि र उच्च ज्वरो आएपछि अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । कोरोनासँग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखिएको…