समाचार Archives | Page 258 of 402 | Khabarhub Khabarhub

सिरहाका कोरोना संक्रमितको धरानमा उपचारका क्रममा मृत्यु

सुनसरी - सिरहाका कोरोना संक्रमित एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार राति  मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११:२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती वृद्धलाई उपचारका…