समाचार Archives | Page 261 of 403 | Khabarhub Khabarhub

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बाँके- बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज…