Live on
Your Voice, Your Power
काठमाडौं- आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंकै मात्र ३ जना थपिएका हुन् भने ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् । अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन् । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट…