समाचार Archives | Page 321 of 402 | Khabarhub Khabarhub

उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार भएको खुल्यो

काठमाडौं– उयदपुरमा थपिएका नयाँ संक्रमित पत्रकार भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित व्यक्ति पत्रकार रहेका छन् । सुवेदीका अनुसार ती पत्रकारमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण उनलाई आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्न भनिएको सुवेदीले…